• २०८३ जेष्ठ ४ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, काठमाडौं। हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागको एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ ।

सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्य रहनेछ । त्यस्तै आज राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस