• २०८३ बैशाख १७ गते बिहिवार

६७३४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९ लाख ५९ हजार ४ सय ८५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ५९ हजार ४ सय ८५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस