• २०८३ भाद्र २४ गते बुधवार

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौंं। गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस