• २०८३ बैशाख २८ गते सोमवार

आजको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ४६ पैसा र बिक्री दर १३० रुपैयाँ ०६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३४ रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ १९ पैसा र बिक्री दर १५३ रुपैयाँ ९० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस