• २०८३ बैशाख १९ गते शनिवार

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३१ साउन आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।

दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस