• २०८३ बैशाख ११ गते शुक्रवार

नेपालको भु–राजनीतिक अवस्थाको बहस गर्न ओली देखी उपेन्द्र यादवसम्म एउटै मञ्चमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३२, काठमाडौं । नेपालको भु राजनीतिक अवस्थाको बहस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखी उपेन्द्र यादवसम्म एउटै मञ्चमा देखिने भएका छन । नेपाल चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल)ले आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष चन्द्र भण्डारीलगायतले सम्वोधन गर्नेछन ।

नेपालमा अमेरिकी प्रभाव बढदै गएको आशंक बढीरहेको बेला आयोजना हुन लागेको सो बिचार गोष्ठीलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस