• २०८३ बैशाख २४ गते बिहिवार

औरही नगरपालिका-९ मा कांग्रेस विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, महोत्तरी ।  महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस