• २०८३ जेष्ठ ५ गते मङ्गलवार

थप ८२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९ लाख ७८ हजार ८५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ८५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६१ हजार ५ सय ६१ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस