• २०८३ मङ्सिर १३ गते शनिवार

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, अमेरिका।अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।


उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। राती ९स्२९ मा हल, २१९ मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो। प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो । पीडितको शल्यक्रिया भएरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस