• २०८३ बैशाख ३१ गते बिहिवार

आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं ।  राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस