• २०८३ जेष्ठ २८ गते बिहिवार

मन्त्री आलेको अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गर्दै युवालाई बसेको ठाउवाट उठाउने धम्की दिएका छन ।

उहाँले भारतमा रहेका काम गरेका एक नेपाली युवालाई उक्त धम्की दिएका हुन । मन्त्री आलेले निकै तल्लो स्तरको सुन्नै नसक्ने बोलेपछि युवाले पनि मन्त्री आलेको गालिको जवाफ फर्काएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस