• २०८३ बैशाख २२ गते मङ्गलवार

दुई युवा संगठनद्वारा निर्वाचनको स्वागत (विज्ञप्तीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौँ । सरकारद्वारा आगामी कार्तिक २६ र मंसिर ३ गतेको लागि घोषणा गरिएको निर्वाचनको दुई युवा संगठनले स्वागत गरेका छन् । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन राष्ट्रिय युवा संघ तथा जनता समाजवादी पार्टी (जसपा)को राष्ट्रिय युवा संघद्वारा आगामी निर्वाचनको स्वागत गरिएको छ ।

अध्यक्षद्वय बचनबहादुर सिं र मुकेस झाले संयुक्त रुपमा हस्ताक्षर गरी आज एक विज्ञप्ती जारी गरी निर्वाचनको स्वागत गरिएको छ । विज्ञप्तीमा विभिन्न बहानामा सरकारले गरेका राम्रा कामहरु देख्न नसकेर सरकारको विरोध तथा सत्ता स्वार्थका कारण मुलुकलाई बन्दी बनाउने प्रयासको कडा रुपमा खण्डन गर्दै त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्ने चेतावनी समेत दिएको छ ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस