• २०८२ साउन ३ गते शुक्रवार

चितवनमा जुस कारखानामा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २८, भरतपुर ।  रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ५ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानियले बताएका छन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरेर आगो नियन्त्रणको प्रयास भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस