• २०८३ बैशाख ७ गते सोमवार

जलेश्वर नगरपालिकामा जसपाको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, महोत्तरी ।  जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ । १८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्।

लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस