• २०८३ बैशाख ९ गते बुधवार

चन्दागिरी नगरपालिकामा नेपाली काँग्रेसको अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं ।  काठमाडौं चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरी २६६ ले अग्रता लिएका छन् ।

चन्द्रागिरि नगरपालिकामा वडा नं १ को ८०० मत गन्दा एमालेका उत्तम बहादुर राउत २३९ मतका साथ दोस्रो स्थानमा रहेका छन्  ।

Sharing

प्रतिक्रिया दिनुहोस