• २०८३ बैशाख २१ गते सोमवार

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएकाे छ भने गठबन्धनले पछ्याएकाे छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस