• २०८३ बैशाख ७ गते सोमवार

उपत्यकामा थप २,६०७ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २,६०७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौंमा १,९२३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ गरी २,६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन् । त्यस्तै देशभर थप ५ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस