• २०८३ बैशाख १४ गते सोमवार

चीनको मुख्य भूमिमा २/९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरुद्ध खोपको डोज दिइयो
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३०, चीन ।चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २/९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस