• २०८३ बैशाख ६ गते आइतवार

निर्वाचन आयोगले १२ दलका प्रतिनिधिलाई छलफलमा बोलायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

आयोगका अनुसार भोली मध्याह्न १२ बजेका लागि छलफलमा बोलाइएको जनाएको हो । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो । आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस