• २०८३ जेष्ठ २२ गते शुक्रवार

राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, हेटौँडा । राप्रपा नेपाल अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र्रबाट मतदान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस