• २०८३ जेष्ठ ७ गते बिहिवार

प्रचण्डपुत्री रेणु र गंगाले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, चितवन ।  भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस