• २०८३ जेष्ठ ७ गते बिहिवार

५२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७३ हजार ५९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ सय २१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७३ हजार ५९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३९ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३८ हजार ५ सय ८३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ९२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस