• २०८३ बैशाख ५ गते शनिवार

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८, काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेप बढेको आरोप लगाउँदै काठमाडौँमा बिरोध प्रदर्शन गरेको छ।

अभियानले नेपालमा चिनियाँ हस्तक्षेप बढेको, अघोषित नाकाबन्दी गरेको, चीनमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको पढाई सुचारु गर्न पहल नगरेको, चिनियाँ राजदूतले कूटनीतिक सीमा नाघेको लगायत आरोप लगाउँदै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस