• २०८३ बैशाख ९ गते बुधवार

असार २२ देखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौँ । सरकारले असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ । गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस