• २०८३ बैशाख २० गते आइतवार

आजको मौसम : सामान्यतया सफा 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी र गण्डकीमा आंशिक बदलीको सम्भावना छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार प्रदेश १, मधेश, गण्डकी र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। हिमाली क्षेत्रमा हिउ पर्ने सम्भावना रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस