• २०८३ बैशाख ३१ गते बिहिवार

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, पेरिस । फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो । उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस