फागुन २६, काठमाडौं । राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले खिमलाल भट्टराईलाई दलको नेता चयन गरेका हुन ।

यसअघि दलका नेता सुमन प्याकुरेलको पदावधि सकिएपछि प्रमुख सचेतक रहेका भट्टराईलाई ओलीले दलको नेतामा बढुवा गरेका हुन्।एमाले प्रतिनिधिसभा प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईको स्थानमा देवेन्द्र दाहाललाई प्रमुख सचेतक चयन गरिएको बताए। यसअघि भट्टराई प्रमुख सचेतक थिए ।