• २०८३ मङ्सिर ४ गते बिहिवार

१३६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७१ हजार ४ सय ७५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १३ सय ६९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७१ हजार ४ सय ७५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २२ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ३० हजार ६ सय ७ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय ६४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस