माघ २७, काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु काभ्रे जिल्ला कमिटीको संयुक्त आयोजनामा सभामुख विरुद्ध कालो झन्डा देखाउन कार्यक्रम सम्पन्न भएको छ । सेना परिचालनका बाबजुद पनि राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु काभ्रे जिल्ला कमिटीले सभामुखलाई कालो झण्डा देखाएको हो ।

सभामुख एक कार्यक्रमको लागी धुलिखेल जाँदै गर्दा कालो झण्डा देखाईएको हो ।



