• २०८३ असार ३ गते बुधवार

एमाले अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उनी आफैं उपस्थित भएर आज दिउँसो झापा क्षेत्र नं. ५ का लागि मनोनय दर्ता गराएका हुन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस