• २०८३ बैशाख ४ गते शुक्रवार

वडाअध्यक्षभामले बाडे दलितबिद्यार्थी लाई शैक्षिक सामग्री

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, मुगु । छायानाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णुकुमार भामले मंगलवार एक कार्यक्रमकाबिचयहाका१ सय ८७ जनादलितविद्यार्थी लाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

आर्थिक अवस्था न्युनभएका दलित,गरिब , विपन्न , परिवार लाई पहिचानगरि छायानाथ रारा नगरपालिकाका वडा नं १३ का रुगा , लापु , थार्पका १ सय ८७जनादलितविद्यार्थी लाई शैक्षिक सामग्री सहयोग गरेकाहुन ।

वडा अध्यक्षभामले आफुले पाएको बैठक भत्ता र घर परिवारको बचत रकम बाट मजदुरीहरुको मुठी बन्दभएको दलितपरिवारकाबालवालिकालाई शैक्षिक क्षेत्रमा केहीआयामथपियोस भनेर शैक्षिक सामग्रीवितरण गरिएको र दलितकाविद्यार्थीहरु लाई केही राहतहोस भनि घाउमा मलमलगाउने प्रयास गरेको वडा अध्यक्षभामले बताए । वडा अध्यक्षभामले कापिकलमलगायतअन्य सामग्री सहयोग गरेको बताए । हातमुखजोड्न सकस भएकादलितनागरिकहरुको छाक टारेको स्थानीयले बताए ।

वडा अध्यक्षभामले यो उनको नौलो करा पनिहोईन , उनले निर्वाचितभएर आईसके पछि आफुले पाउने सेवा सुविधाको रकम कटाएर सार्वजानिक स्थानमाशौचालयनिर्माण गरेका छन् भने दिनदुखिगरिबको पनि सहारा बन्दै आइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस