• २०८३ जेष्ठ ३१ गते आइतवार

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५काठमाडौँ।सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।सभामुखको सचिवालयका अनुसार बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।यता संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस