• २०८३ कार्तिक २४ गते सोमवार

थप ३५१७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ६८ हजार २ सय ३५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४, काठमाडौँ । थप ३५ सय १७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४ हजार ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय २० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस