• २०८३ जेष्ठ २ गते शनिवार

बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, बाजुरा। बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ । मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ । जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिती समान्य छ । मत पेटिका नगरपालिकामा पुर्‍याइसकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस