• २०८३ असार १८ गते बिहिवार

आठ किलो चरेससहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, दाङ । प्रहरीले आठ किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही बसपार्कबाट पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस