• २०८३ बैशाख ८ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य ६ सय रपैयाँले घटेको छ । चाँदीको मुल्य ३५ रुपैैयाँले घटेको छ । नेपाल व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबारका दिन नेपाली बजारमा सुनको मूल्य ४ सय रपैयाँले र चाँदीको मुल्य १५ रुपैैयाँले बढेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस