• २०८३ बैशाख २७ गते आइतवार

दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, दार्चुला। तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस