• २०८३ बैशाख ६ गते आइतवार

थप ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ लाख ७७ हजार ५ सय १

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६८ जनामा कोरोना  संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ५ सय १ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५९ हजार ९३ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस