• २०८३ जेष्ठ २८ गते बिहिवार

दोलखामा माओवादीका गङ्गा कार्की विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १९, दोलखा । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित हुनुभएकाे छ । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएकाे हाे ।

कार्कीले ३६ हजार ९ सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनु भएकाे छ । उहाँहरुबीचको मतान्तर ३ सय १८ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस