• २०८३ असार ५ गते शुक्रवार

न्यानो कम्बल वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१,डोटी । साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको वडा नं२ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो ।स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकूद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस