• २०८३ बैशाख ६ गते आइतवार

पाँच दलिय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १९, काठमाडौ । पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे । बैठक अहिले पनि जारी छ ।
बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।
सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

Sharing

प्रतिक्रिया दिनुहोस