• २०८३ बैशाख ८ गते मङ्गलवार

अर्घाखाँची सम्पर्क मंचमा बिशाल मिश्र सर्वसम्मत, ४२ सदस्यीय कमिटी गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं ।  नेकपा एमाले अर्घाखाँची काठमाडौंको सम्पर्क मंच एघारौं सम्मेलनले बिशाल मिश्रकाे नेतृत्वमा ४२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज सम्पन्न अधिवेशनले मिश्र को नेतृत्वमा ४२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।


कार्यसमितिको उपाध्यक्षमा दुर्गा खनाल , महिला उपाध्यक्षमा गिता पराजुली खनाल र सचिवमा बिष्णु बहादुर कुवर चयन भएका छन् । त्यस्तै सह–सचिवमा गिरीराज पन्थी र महिला सह- सचिवमा पुष्पा पाण्डे भने कोषाध्यक्षमा मणिराम अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा नरहरि घिमिरे, प्रितम मिश्र, मधु पौडेल, यतिस आचार्य, नारायण प्रसाद वेल्वासे, विलाल वेल्वासे, तारापति पोखरेल, हरिकला वेल्वासे खनाल, इश्वरी प्रसाद पौडेल, भक्तीराम खनाल, कृष्ण प्रसाद पौडेल, लेखनाथ भुसाल, देवी रिजाल, प्रकाश बस्नेत, नारायण अधिकारी, पुष्कर बस्नेत, टेकराज पाेखरेल, कल्पना अधिकारी, जीवन अधिकारी, खिमानन्द घिमिरे, मुक्तिराम अधिकारी, पुष्पा वेल्वासे, मिनराज पाेखरे , पर्शुराम पाण्डे, कृष्ण श्रेष्ठ, गगन ज्ञवाली, सविता बस्नेत अर्याल, चिरञ्जीवी अर्याल, इन्दिरा ज्ञवाली, शिवलाल पाेखरेल, अनिल भुसाल, चिरन केसी, सुरज वञ्जाडे, प्रदिप मरासिनी, वल बहादुर रायमाझी चयन भएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस