• २०८३ बैशाख ६ गते आइतवार

उपत्यकामा थप २२२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २०८ पुगेको छ । त्यस्तै देशभर थप ३ सय ९३ जनामा कोरोना पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस