• २०८३ बैशाख ८ गते मङ्गलवार

एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस