• २०८३ जेष्ठ १ गते शुक्रवार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २०, दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई कोरोना संक्रमण भएको छ। उनले ट्विट गर्दै उक्त जानकारी दिएका हुन्।

केजरीवालले भने, ‘मलाई कोरोना परीक्षण पोजिटिभ आएको छ। लक्षण सामान्य छ। म घरमै आइसोलेसनमा बसेको छु। पछिल्लो समय मेरो सम्पर्कमा आएकाले आफूलाई आइसोलेट र कोरोना परीक्षण गर्नुहोला।’

Sharing

प्रतिक्रिया दिनुहोस