• २०८३ बैशाख २५ गते शुक्रवार

संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस