• २०८२ असार २४ गते मङ्गलवार

दोलखामा मतान्तर घटाउँदै एमालेका सिवाकोटी, गंगा कार्की ५६६ मतले अगाडि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, दोलखा। काठमाडौं । दोलखाको मतगणना जारी रहँदा सुरुदेखि नै फराकिलो मतान्तरले पछि परेका एमालेका वालकृष्ण सिवाकोटीले मतान्तर घटाएका छन् । शनिबार राती १० बजेसम्मको परिणामअनुसार गठबन्धनका गंगा कार्कीले १३३०९ मत पाउँदा एमालेक सिवाकोटीले १२७४३ मत पाएका छन् । अहिले मत अन्तर ५६६ रहेको छ ।

गणना जारी भएदेखिको यो सबैभन्दा कम मतान्तर हो ।

प्रतिक्रिया दिनुहोस