• २०८३ बैशाख ६ गते आइतवार

चितवनको मौरीखोलामा खसेको पहिरो हटाइयो

पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, चितवन । महानगरपालिका–२९ केराबारी मौरीखोलामा गएराती खसेको पहिरो हटाइएको छ । पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि रोकिएका सवारी साधन सुचारु भएको छ ।

गएरातीदेखि रोकिएका सवारी साधन चापमा चलिरहेको चितवन प्रहरीले जनाकारी दिएको छ । बर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्डमा पटक पटक पहिरो खस्दा आवागमन प्रभावित हुँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस