• २०८३ बैशाख २७ गते आइतवार

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, डडेल्धुरा। डडेल्धुराकाे आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ । गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् ।

आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेकाे हुनसक्ने पनि अनुमान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस