• २०८३ मङ्सिर ६ गते शनिवार

नेकपा एमाले शंखरापुरकाे प्रशिक्षण सम्पन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि एमाले शंखरापुर नगर कमिटीकाे प्रशिक्षण सम्पन भएकाे छ। नेकपा एमाले पाेलिटबयुरो सदस्य तथा काठमाडौ जिल्ला सह ईन्चाज कृष्ण राईले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको हो ।

त्यसैगरि बाग्मती प्रदेश कमिटि सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य मणिराम फुयाल, प्रदेश कमिटि सदस्य तथा शंखरापुर नगरपालिकाका मेयर शुबर्ण श्रेष्ठ, काठमाडौ जिल्ला सचिवालय सदस्य श्रृजन शर्माले भेलालाई प्रशिक्षण दिनुभएकाे थियाे।

No description available.

उक्ता भेलामा बैशाख ३० गते हुने भनिएकाे चुनावलाई कसरी प्रभावशालि बनाउने, संगठन शुद्धीकरण तथा कम्युनिस्ट आन्दोलन इतिहासलाई समेत प्रष्ट पारिएकाे थियो ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस